अपराजित रहँदै नेपाल फाइनलमा
पुस १२, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय महिला भलिबल टिम एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कीर्गिस्थनलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल अपराजित रहेको हो । यसअघि नेपाल एक खेलअघि नै फाइनल पुगिसकेको थियो । बंगलादेशको ढाकास्थित शहीद सुरावर्दी कभर्डहलमा सोमबार भएको खेलमा न
सबै पढ्नुहोस