×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई काेराेना सङ्क्रमण

मेस्सीसहित पीएसजीका ४ खेलाडीलाई काेराेना सङ्क्रमण

काठमाडौँ – अर्जेन्टिनी तथा पेरिस सेन्ट जर्मेनइन (पीएसजी) का स्ट्राइकर लियाेनल मेस्सीलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । मेस्सीसँगै आफ्ना चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । मेस्सीसहित जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाजालालाई कोरोना पुष्टि भएको हो ।क्लबका सबै खेलाडीको काेराेना परीक्षण गराएकोमा चार जनामा सङ्क्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्