×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

वेस्ट इन्डिजसँगको पहिलो टी–२० मा पाकिस्तान विजयी

मङ्सिर २८, २०७८

काठमाडौं - वेस्ट इन्डिजसँगको पहिलो टी–२०मा पाकिस्तान विजयी भएको छ । कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए । पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । यसअघि कराचीमा पहिले ब्याटिङ गरेको पाक

सबै पढ्नुहोस