×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

दीक्षा र स्यान्टुलाई स्वर्ण

दीक्षा र स्यान्टुलाई स्वर्ण

पुस १८, २०७८

काठमाडौँ- नेपाल एपीएफ क्लबका दीक्षा तामाङ र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दीक्षाले महिला एकलतर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजारसहित, मेडल र ट्रफी प्राप्त गरिन् । रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर

सबै पढ्नुहोस