हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबकाे खेल बराबरी
फाल्गुण १२, २०७८काठमाडाैँ- सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा हिमालयन र फ्रेन्ड्सले १–१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा शुरूवाती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको ७३ औं मिन
सबै पढ्नुहोस