इन्टर बराबरीमा रोकिँदा एसी मिलानलाई राहत
फाल्गुण १४, २०७८काठमाडाैँ- इटालियन सिरी ए फुटबलमा इन्टरमिलानले शीर्ष स्थानको एसिमीलान समान अंक बनाउने मौका चुकाएको छ । शुक्रबार इटालियन सिरी ए अन्तर्गत भएको खेलमा जेनोवासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानको एसी मिलानले केही राहत महसुस गरेको छ । इन्टरले अधिकांश समय खेल नियन्त्रणमा राखेपनि गोल गर्न चुक्दा महत्त्वपूर्ण तीन अंक लिन असफल भयो । उसका फ
सबै पढ्नुहोस