विश्वकप क्रिकेट लिग टू खेल्ने नेपाली टिमको बिदाइ
फाल्गुण २०, २०७८काठमाडौँ- युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्ने नेपाली राष्ट्रिय टिमको विदाइ गरिएको छ । शुक्रबार खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टिमलाई बिदाई गरे ।नेपाली टिम श्रीलंकामा चारवटा अभ्यास खेल खेलेर उतैबाट १४ मार्चमा युएई जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले लिग टू मा घरेलु टिम यूएई र पपुवा न्यू गिनीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । ने
सबै पढ्नुहोस