फिलिपिन्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै, गुल्शनको डेव्यू
फाल्गुण ७, २०७८काठमाडौं - आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरातमा फिलिपिन्सले टस जितेर नेपाललाई ब्याटिङ गर्ने निम्तो दिएको हो । नेपालले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११:४५ बजे सुरु हुनेछ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल
सबै पढ्नुहोस