×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै

नेपाल आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौँ- आइसीसी लिग टू एकदिवसीय क्रिकेटमा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल युएईमा नेपाली समय अनुसार बिहान ११ः१५मा शुरू हुनेछ । 

जारी शृङ्खलामा यो नेपालको अन्तिम खेल हो । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो भने त्यसपछि खेलेका युएईविरुद्धका दुवै खेलमा हार बेहोरेको छ । पपुवा न्युगिनीले युएईलाई एक खेलमा पराजित गरेको थियो । सन् २०२३ सम्म चल्ने विश्वकप लिग टू का शीर्ष तीन टोलीले सोही वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछन् ।

प्रतिकृया दिनुहोस्