×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमा

नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमा

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ । म‌ंगलबार यूएईमा भएको खेलमा पाएको १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । 

नेपालको जितमा आरिफ शेख र कुशल मल्लको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो । आरिफ ५९ रनमा अविजित रहँदा कुशलले ५० रन पूरा गरे । रोहित पौडेल ४४ रनमा अविजित रहे । हेर्नुस्, नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमाः

        

प्रतिकृया दिनुहोस्