×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले टस जित्यो, पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै

नेपालले टस जित्यो, पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग टू’मा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा शुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । 

यही शृङ्खलामा नेपालले यसअघि पीएनजीलाई हराएको थियो । नेपालको शृङ्खलाको यो अन्तिम खेल हो । युएईसँगका दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्