×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आरिफको पहिलो अर्धशतक

आरिफको पहिलो अर्धशतक

काठमाडौँ- नेपालका अलराउन्डर आरिफ शेखले एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेका छन् । यूएईमा चलिरहेको एकदिवसीय विश्वकप लिग टूअन्तर्गत पपुवा न्युगिनीसँगको खेलमा आरिफले अर्धशतक पूरा गरेका हुन् । उनले ७९  बलमा ४ चाैकासहित ५० रन पूरा गरेका हुन् । 

यहि प्रतियोगितामा पीएनजीसँगकै खेलमा आरिफले अर्धशतक प्रहार गरेको भनिएपनि स्कोर गणनाका क्रममा गल्ति भएको भन्दै पछि उनले ४९ रन मात्र बनाएको पुष्टि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्