लिभरपुल र म्यानचेस्टर सिटी विजयी
चैत २३, २०७८काठमाडौँ- युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले जित हात पार्दै सुरुवाती अग्रता लिएका छन् । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेनिफिकालाई ३-१ ले पराजित गर्दा अर्को खेलमा सिटीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई १-० ले पराजित गर्यो । एनफिल्डमा खेल नियन्त्रणमा
सबै पढ्नुहोस