देशलाई आवश्यक परे आफ्नो आधा सम्पत्ति सरकारलाई दिन तयार छु : मिनबहादुर गुरुङ
असोज ६, २०८२काठमाडौं- भाटभटेनी ग्रुपका सञ्चालक तथा प्रतिष्ठित व्यवसायी मीनबहादुर गुरुङले देशलाई आवश्यक परेको खण्डमा आफ्नो आधा सम्पत्ति सरकारलाई दिन तयार रहेको घोषणा गरेका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा यस्तो प्रस्ताव राखेका हुन्। 'मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको
सबै पढ्नुहोस