बेल्जियमलाई पराजित गर्दै फ्रान्स फाइनलमा
असोज २२, २०७८काठमाडौँ- फ्रान्स युइएफए नेशन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न युइएफए नेसल्स लिगको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । फ्रान्सको जितमा करिम बेन्जमा, किलियन एम्बाप्पे र थिओ हर्नान्डेजले एक/एक गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि यानिक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।
सबै पढ्नुहोस