काँग्रेसको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता
असोज २३, २०७८काठमाडाैँ- भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डल र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज बिहान भेटवार्ता भएको छ । उत्तर प्रदेशस्थित मुख्यमन्त्री आदित्यनाथको कार्यालयमा आज भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको सो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका नेपाली काँग्रेसका सह महामन्त्री डा
सबै पढ्नुहोस