बिनाविभागीय मन्त्री विश्वकर्माले लिए शपथ, गठबन्धनमै असन्तुष्टि
असोज २५, २०७८पोखरा- गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले मन्त्रीको शपथ लिएका छन् । सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चौतर्फी विरोध भएपछि डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् । ८ साउनमा नै उनी मन्त्री बन्ने लगभग पक्का थियो तर अन्तिम समयमा उनको नाम काटियो । मन्त्रीमा नियुक्त
सबै पढ्नुहोस