राप्रपाले पनि सक्यो ५४ जिल्लाको अधिवेशन
कार्तिक ६, २०७८काठमाडौं- देशका राजनीतिक दलहरुलाई महाधिवेशनको चटारो परिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ५४ जिल्लामा आफ्नो अधिवेशन सिध्याएको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको महाधिवेशनका लागि राप्रपाले ५४ जिल्लामा निर्वाचन सम्पन्न गरेको हो । क्षेत्रीय प्रतिनिधि छनोट गरी अधिवेशन गर्दै आएकामा पहिलोपटक सक्रिय सदस्यका आधारमा प्रतिनिधि
सबै पढ्नुहोस