इच्छाराज समूहविरुद्ध उजुरी बढ्दै - हालसम्म १३७ उजुरी, ७० करोड ठगी गरेको दाबी
असोज १९, २०७८काठमाडौँ - सिभिल समूहका अध्यक्ष एवं नेकपा एमालेबाट पूर्व सांसद रहेका इच्छाराज तामाङसहित १२ जना विरुद्ध मंगलबार दिउँसोसम्ममा १ सय ३७ उजुरी परिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी धीरज प्रताप सिंहले जानकारी दिएका छन् । हालसम्म उक्त उजुरीबाट झण्डै ७० करोड रुपैयाँ बराबर ठगी भएको दाबी आएको उनले जानकारी दिएका छन् । ‘
सबै पढ्नुहोस