×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ अङ्कगणित

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, यस्तो छ अङ्कगणित

काठमाडौँ- बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो १ बजे बोलाइएको हो । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले १ बजेका लागि बोलाइएको बैठकमा विश्वासका मत लिने कार्यसूची रहेको बताए । उनकाअनुसार मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको छ ।

प्रतिकृया दिनुहोस्