सीआईबीको कमान्ड सम्हाल्दै एआईजी केसी: नक्कली भुटानी शरणार्थी प्रकरणका 'हिरो'
असोज ५, २०८२काठमाडौँ — सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। हाल नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत रहेका एआईजी केसी नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानको नेतृत्व गरेर चर्चा
सबै पढ्नुहोस