रसुवाबाट एमालेका पूर्व अध्यक्ष जनार्दन ढकाल सहित झण्डै सय नेता–कार्यकर्ता कांग्रेस प्रवेश
फाल्गुण ७, २०८२काठमाडौं । रसुवा जिल्लाबाट नेकपा (एमाले)का पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरे। प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामा
सबै पढ्नुहोस