×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एक्लिए राई, पार्टीमा श्रीमान श्रीमती मात्रै

एक्लिए राई, पार्टीमा श्रीमान श्रीमती मात्रै

माघ ५, २०८२

काठमाडाैँ ।  अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठनको दुई वर्ष नपुग्दै कमजोर बन्दै गएको छ। पार्टी विभाजनका बेला साथ दिएका ७ सांसदमध्ये ५ जनाले पार्टी छाडिसकेका छन्। राईसँग अहिले उनी स्वयं र उनकी श्रीमती सुशीला श्रेष्ठ मात्र बाँकी छन् । पार्टी छाड्ने नेताहरू विभिन्न दलमा गएका छन्—कसैले एमाले, कसैले जनमत पार्टी रोजेका छन् भने कोही स्वतन्त्र तयारीमा छन्। केन्द्रीय पदाधिकारीहरू समेत अलग भएका छन्

सबै पढ्नुहोस