एमालेले हस्ताक्षर गर्न नमान्दा हेटौंडा उपमहानगरको नगरसभा प्रभावित
असार १०, २०७९काठमाडौं- एमालेका कार्यपालिका सदस्यहरूले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा हेटौंडा उपमहानगरपालिकाको नगरसभा प्रभावित बनेको छ। एमालेका कार्यपालिका सदस्यहरूले पुस्तिकामा हस्ताक्षर गर्न नमाने पछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौंडा उपमहानगरपालिकाको ११ औं अधिवेशन प्रभावित बनेको हो। हालसम्म पनि चल्न नसकेको नगरसभा सञ्चालनका लागि एमालेसँग नगर प्रमुख मीनाक
सबै पढ्नुहोस