स्थानीय चुनावमा सोचेभन्दा बढी सफलता पायौँ: प्रचण्ड
असार ९, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा आफ्नो पार्टीले प्रतिक्रियावादीहरूले सोचेभन्दा ठूलो सफलता पाएको टिप्पणी गरेका छन्। बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले देशको राजनीति कता लैजाने भन्ने चाबी जनतालेम ओवादीको हातमा दिएको पनि टिप्पणी गरे। ‘बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पाल
सबै पढ्नुहोस