×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

झलनाथ खनालले गरे राजा महेन्द्रसँग केपी ओलीको तुलना

झलनाथ खनालले गरे राजा महेन्द्रसँग केपी ओलीको तुलना

असार ११, २०७९

काठमाडौं- नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका नेता झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका छन् । आजबाट काठमाडौँमा सुरु भएको नेकपा एसको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेता खनालले एमाले अध्यक्ष ओलीलाई राजा महेन्द्रसँग तुलना गरेका हुन् । राजा महेन्द्रमा जस्तै सोच ओलीमा पनि रहेको खनालले भनेका छन् ।

सबै पढ्नुहोस