रवि लामिछानेको गुनासो : हाम्रो राजमार्गमा ढंगका शाैचालय छैनन्
मङ्सिर १८, २०७९काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजमार्गका छेउमा रहेका शौचालय गतिलो नभएको भन्दै टिप्पणी गरेका छन्। शौचाल छिर्दा नै बान्ता आउने गरी फोहोर भएको भन्दै त्यसलाई सुधारको काम गरिरहेको बताएका हुन्। उनले यात्रामा रहेका महिलाहरूलाई त्यस्ता शौचालयका कारण असाध्यै गाह्रो भएको पनि उल्लेख गरेका छन्। ‘हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दि
सबै पढ्नुहोस