बालेन शाहको एक्सनमा पुनः ब्रेक : भूमि आयोगको यस्तो आग्रह
मङ्सिर १६, २०७९काठमाडौं- राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ । आयोगको ताहाचल कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ । ‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी
सबै पढ्नुहोस