यी हुन् १६५ निर्वाचित सांसद, कुन पार्टीबाट कति ? (सूचीसहित)
मङ्सिर १९, २०७९काठमाडौँ- यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अन्तिम मत परिणाम दोलखाको सार्वजनिक भएको छ । जहाँ माओवादीका उमेदवार विजयी भएका छन् । सार्वजनिक अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका उमेदवार ५७ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भएका छन् । तेस्र
सबै पढ्नुहोस