गण्डकी कांग्रेसको निर्णय: प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार
मङ्सिर १९, २०७९पोखरा- आम निर्वाचनमा प्रदेश सभातर्फ गण्डकीमा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने निर्णय नेपाली कांग्रेस गण्डकीले गरेको छ । आइतबार बसेको प्रदेश पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठनको लागि पहल थाल्ने निर्णय गरेको हो । कांग्रेसलाई ठूलो पार्टी बनाउने ५ दलीय गठबन्धन भएकोले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नको लागि आवश्यक पह
सबै पढ्नुहोस