नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउनुपर्छ : देउवा
पुस ४, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नगरहरूलाई मौलिकता जोगाउँदै व्यवस्थित सहर र आर्थिक कारोबारको केन्द्र बनाउन सुझाव दिएका छन् । सोमबार नेपाल नगरपालिका सङ्घको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले नगरपालिकालाई आफ्नो मौलिकता जोगाउँदै दिगो र वातावरणमैत्री बनाउन सुझाव दिए । ‘काठमाडौँ लगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबा
सबै पढ्नुहोस