×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मतदानको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न गगन थापाको आग्रह

मतदानको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न गगन थापाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका संसदीय दलका नेताका प्रत्याशी गगन थापाले संसदीय दलको नेताका लागि गरेको मतदानको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गरेका छन् । कांग्रेस संसदीय दलको कार्यालयस्थित मतदान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 

आफूले मतदान अगाडि मतदानमा सहभागी हुँदा मोबाइल लैजान नपाउने व्यवस्थाका लागि निर्वाचन समितिलाई आग्रह गरेको उल्लेख गर्दै उनले देख्दा देख्दै भन्दा भन्दै केही सिनियर नेताहरूले कुरेर बसेको फोटो खिचेको उल्लेख गर्दै उनले फोटो खिच्नेहरूलाई बेलुकी सामाजिक सञ्जालमा सेयर गर्न भनेका हुन् ।

प्रतिकृया दिनुहोस्