एमालेले बोलायो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला
पुस ४, २०७९काठमाडौँ- नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ। एमालेले मङ्गलवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनले पार्टीले सङ्घीय संसद् तथ
सबै पढ्नुहोस