ओलीले गरे प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव
पुस ३, २०७९काठमाडाैँ- नयाँ सरकार गठनको ‘काउन्ट डाउन’सुरु भएसँगै भावी प्रधानमन्त्रीको लागि राजनीतिक दलहरूबीच रस्साकस्सी थप चुलिएको छ । भावी सरकार पनि गठबन्धनकै बनाउने निर्णयमा पुगे पनि सत्ता गठबन्धनमा नेतृत्वबारे मतभेद छ । गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । नेतृत्वबारे मतभेद कायमै रहेका बेला नेकपा माओवादी क
सबै पढ्नुहोस