समानुपातिकतर्फ निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने
पुस १, २०७९काठमाडौं-नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रत्यक्ष र समानुपातिकतर्फका सांसद टुङ्गो लागिसकेको भए पनि समानुपातिकले निर्वाचित भएको प्रमाणपत्र लिन बाँकी छ । उनीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएपछि दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चय
सबै पढ्नुहोस