बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै अविश्वास प्रस्ताव, सरकार ढल्ने निश्चित
साउन ९, २०८२काठमाडौँ - बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा आएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध उनकै दलका बहुमत सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। शुक्रबार कांग्रेसका २१ जना प्रदेश सांसदले हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्णकुमार तामाङलाई उक्त प्रस्ताव बुझाएका हुन्। लामालाई संसदीय दलको नेताबाट हटाउनका लागि १९ सांसदको समर्थन आवश्यक पर्नेमा
सबै पढ्नुहोस