जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
साउन १४, २०८२काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेड (Board of Trade) को विज्ञ सदस्यमा नियुक्त गरेको छ । मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको हो । यो नियुक्ति २०८२ साउन १३ गतेको
सबै पढ्नुहोस