एनपीएलको हिसाब-किताब सार्वजनिक: क्यानलाई २.४६ करोड, फ्रेन्चाइजलाई ४.३७ करोड
साउन १५, २०८२काठमाडौ - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट झण्डै साढे २ करोड रुपैयाँ नाफा गरेको छ। क्यानले बिहीबार बोर्ड बैठकपछि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ। आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख रुपैयाँ रहेकोमा त्यसको ५० प
सबै पढ्नुहोस