साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना, सचेत रहन आग्रह
साउन १९, २०८२हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। तराई नजिक सक्रिय मनसुनका कारण देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र महाकाली नदी सतर्कता तहमा छन् भने अन्य प्रमुख नदीहरू सतर्कता तहभन्दा तल छन्। सोमबार सिन्धुपाल्चोक, चितवन, मकवानपुर, दाङ, बर्दिया, डोल्पालगायत जिल्लाबाट बग्ने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहेको छ। त्यस्तै झापा, काठमाडौँ, लल
सबै पढ्नुहोस