भारतमा बाढी: १३ नेपालीको अवस्था अज्ञात
साउन २३, २०८२काठमाडौ - भारतको उत्तराखण्डमा आएको बाढीमा परेर जाजरकोटका १३ जना नेपाली बेपत्ता भएका छन्। मंगलबार उत्तरकाशी जिल्लाको हर्सिल क्षेत्रमा मजदुरी गर्न गएका उनीहरू बाढीपछि सम्पर्कमा छैनन्। बेपत्ता हुने सबै जाजरकोटको कुशे गाउँपालिका–२ का बासिन्दा हुन्। कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले यो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार, बाढी आएपछि उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन र
सबै पढ्नुहोस