×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गलत सूचनामा विश्वास नगर्न सेनाको आग्रह

गलत  सूचनामा विश्वास नगर्न सेनाको आग्रह

काठमाडौं । नेपाली सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको छ ।
नेपाली सेनालाई जोडेर अहिले विभिन्न प्रकारका टीकाटिप्पणी धारणा र विश्लेषणहरू आइरहेको सेनाले यस्तो आग्रह गरेको हो ।

आफ्नो धारण नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएको पनि स्मरण गराको छ 
सेनाले आधिकारिक सूचना जानकारीका लिन पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने भन्दै फोन नम्बरहरू पनि सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्