मतगणना सुरु को बन्ला कांग्रेस बागमती संसदीय दलको नेता ?
साउन १४, २०८२काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा मतदान सकिएसँगै प्रक्रिया पूरा गरेर गणना सुरु भएको हो । निर्वाचनमा संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ । लामाविरुद्ध अविश्वा
सबै पढ्नुहोस