काँग्रेस निर्वाचन समिति संयोजकको राजनीनामा फिर्ता
भदौ २६, २०७८काठमाडौं - नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले दिएको राजीनामा फिर्ता भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले उहाँको राजीनामा अस्वीकृत गरेकाले राजीनामा फिर्ता भएको जानकारी दिनुभयो । ‘नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले भदौ २३ मा पार्टीका सभापति शेरबहादुर देउवासमक्ष दिनुभए
सबै पढ्नुहोस