×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपाध्यक्ष फतिमाले भनिन्- ‘म एमसीसीबारे दबाब दिन होइन, बुझ्न आएकी हुँ’

उपाध्यक्ष फतिमाले भनिन्- ‘म एमसीसीबारे दबाब दिन होइन, बुझ्न आएकी हुँ’

भदौ २५, २०७८

काठमाडौँ- एमसीसी उपाध्यक्ष फतिमा सुमारले आफू एमसीसीबारे दबाब सिर्जना गर्न नेपाल नआएको स्पष्ट पारेकी छन् । शुक्रबार (आज) बिहान पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकी उपाध्यक्ष फतिमाले भनिन्, ‘म एमसीसीबारे बुझ्न मात्रै आएकी हुँ । कुनै दबाब सिर्जना गर्न वा दबाब दिन आएकी होइन ।’ ‘एमसीसीबारे बुझ्न आएकी हुँ’ भन्ने उपाध

सबै पढ्नुहोस