बागमतीमा १८ लाखले लगाए पूर्ण खोप
भदौ २२, २०७८ललितपुर- बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेरमाथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा खोपको पहिलो मात्रा लगाएका नागरिकको सङ्ख्या छ लाख १५ हजार ६६६ अर्थात् १४ प्रतिशत रहेको छ । प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर सम
सबै पढ्नुहोस