फेवाताल अतिक्रमण गरेको धादिङका एक व्यापारी पोखरामा पक्राउ !
भदौ २९, २०७८पोखरा-धादिङको खाल्टे घर भई पोखरामा व्यावसाय गर्दै आएका व्यापारी युवराज खतिवडा पक्राउ परेका छन् । पोखरा उपमहानगरपालिका ५ बस्दै आएका खतिवडालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनलाई फेवाताल अतिक्रमणको अभियोगमा पक्राउ गरिएको हो । फेवाताल अतिक्रमणमा खतिवडाभन्दा ठूला अभियुक्तलाई भने प्रहरीले छुन सकेको छैन । कास्की प्रहरीको नेतृत्वमा व्याप
सबै पढ्नुहोस