‘मिस लिटिल नेवा:’को अन्तिम प्रतिस्पर्धामा २५ जना
असोज १, २०७८काठमाडौँ- ‘मिस लिटिल नेवा:’ मा २५ किशोरी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । भक्तपुर र काठमाडौँका विभिन्न २० स्कूलबाट यी प्रतियोगी छानिएका हुन् । नेवार समुदायका किशोरीहरूलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको प्
सबै पढ्नुहोस