प्रदेश १ मा यौनजन्य घटनामा वृद्धि
असोज ४, २०७८विराटनगर- प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको हो । मानव अधिकारको अवस्था सार्वजनिककरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तर्क्रि
सबै पढ्नुहोस