बस्ती नजिकै बाघको बथान, स्थानीय आतङ्कित!
असोज ५, २०७८नेपालगञ्ज- बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका १ स्थित गाभर र सौरी गाउँकोबीच जङ्गलमा पाटेबाघको ठूलो समुह बसिरहेको पुष्टि भएको छ । सो जानकारी पाएपछि स्थानीय थप आतंकित भएका छन् । गत साता दुईवटा पाटे बाघले गाभरको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै तानेर खाएपछि ती बाघको खोजी गर्ने क्रममा गाभर र सौरी गाउँ नजिकै धेरै बाघहरु रहेको पत्ता लागेको छ ।
सबै पढ्नुहोस