बलात्कारको उजुरी दिन्छु भनि ५० लाख फिरौती माग्ने ३ महिला पक्राउ
असोज ४, २०७८काठमाडौं - बलात्कारको उजुरी दिन्छु भनेर ५० लाख रुपैयाँ माग्ने ३ महिलालाई दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियार रहेका छन्। गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको दाङका प्रहरीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। उनीह
सबै पढ्नुहोस